सुवेदी पर्यटन तथा हवाई यातायात समितिको सहसभापति

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुम सुवेदी पर्यटन तथा हवाई यातायात समितिको सहसभापितमा मनोनित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ (नेउवामहासंघ)को कार्यकारिणी सदस्य ज्योत्सना श्रेष्ठको सभापतित्वमा गठन भएको समितीमा सुवेदी सहसभापति भएका हुन् ।

सुवेदीका अनुसार टानकै इतिहासमा यो पहिलो हो । (नेउवामहासंघ)को पर्यटन तथा हवाई यातायात समितिमा सुवेदीको मनोनयनलाई पर्यटन क्षेत्रले महत्वका साथ हेरेको छ ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button