नयाँ इतिहास रच्दै नेपालनाम्चाकी स्तम्भकार शकुन्तला भिटोफ अध्यक्ष भइन्

गाउँ पर्यटन प्रवर्द्धन मन्च नेपाल (भिटोफ) ले सर्वसम्मत कार्यसमिति चयन गरेको छ । शकुन्तला देवकोटा अध्यक्ष बनेकी छिन् । भिटोफकै इतिहासमा उनी पहिलो महिला अध्यक्ष बनेकी हुन् । उनी नेपालनाम्चाकी स्तम्भकार समेत हुन् । पर्यटन र विविध विषयमा उनले कलम चलाउने गरेकी थिइन् ।

प्रथम उपाध्यक्षमा हरिशरण थपलिया, द्वितीय उपाध्यक्षमा मनहरि दाहाल, महासचिवमा चोपेन्द्रबहादुर खड्का , सचिवमा विनोद वस्ती, कोषाध्यक्षमा रघुनाथ पौडेल , सहकोषाध्यक्षमा नवराज तिवारी निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यमा सागर आचार्य, प्रज्वल अर्याल, रामेश्वर चौधरी, सृष्टि भण्डारी चयन भएका छन् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button