लमजुङ म जस्तै शान्त, पवित्र र इमानदार छ

देशको समग्र चित्र कोर्ने नेपालनाम्चाको राष्ट्रिय अभियान ‘७७’ मा जोडिएर आफ्नो माटोलाई माया गर्नुभएकोमा उज्वल खनाललाई विशेष धन्यवाद ।

१. तपाईंको जिल्लाको कुरा गर्दा, सबैभन्दा पहिला तपाईंको मनमा के आउँछ ?
जन्मस्थान, वालापन, युवा वेला अनि वा, आमा, साथिभाई, चेपे नदिकाे पाैडि, स्वच्छ हराभरा वातावरण, सपनामा हरदिन देखिने मेराे जिल्ला ।

२. यहाँ जन्मिकोमा तपाईं कस्तो अनुभुति गर्नु हुन्छ ?
चरम अनुभुती कहिल्यै छाेड्न नपरोस् मेराे गाउँ ।

३. बाहिरबाट आउने मान्छेलाई यो चाहिँ हाम्रो ठाउँ हो भनेर देखाउन मन लाग्ने ठाउँ कुन हो ?
लमजुङ राईनास ईतिहास वाेकेकाे, कृषिको सम्भावना विकासको पुर्वाधार भएको ।

४. तपाईंलाई आफ्नो जिल्लाको कुन कुरामा सबैभन्दा गर्व लाग्छ ?
सुगन्धित माटाे, जन्म दिने वा-आमासगकाे सामिप्य ।

५. धेरैले थाहा नपाएको तर तपाईंले महसुस गरेको यो जिल्लाको खास विशेषता के हो ?
ऐतिहासिक तथा पुरनतात्विक महत्व र शाह वंसकाे उद्गम स्थल राईनासकाेट ।

६. यदि तपाईंको जिल्लालाई एउटा मानिसजस्तै सोच्नुपर्‍यो भने, कस्तो स्वभावको हुन्छ ?
म जस्तै शान्त, पवित्र र इमानदार ।

७. भविष्यमा तपाईंको जिल्ला कस्तो भएको देख्दा तपाईं खुशी हुनुहुन्छ ?
सुखि, समृद्ध, विकसित ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button