
‘छोरी होस् त यस्तो होस्’

मध्यपहाडी लोकमार्गमा बेला बेला बगिरहेका छन् सवारी साधनहरु । अलि तल निरन्तर सुनकोशी बगिरहेकी । र, सबभन्दा माथि सिन्धुलीको फिक्कल–४, खाङ्साङस्थित सुनकोशी मा. वि.को वरपीपल चौतारीमा बगिरहेकी छिन् १२ कक्षाकी छात्रा पवित्रा कटवाल आफ्नो कवितामा । आहा !
कवितालाई भिडियोग्राफी गर्दैछिन् सोही विद्यालयकी अंग्रेजी शिक्षक सुलोचना न्यौपाने । यसरी स्कुल, शिक्षक र नेपालनाम्चाको सहकार्यमा सुरु भएको छ, गाउँगाउँ र ठाउँठाउँबाट प्रतिभा प्रस्फुटन सिलसिला ।
सुनौं-हेरौं पवित्राको कविता तलको भिडियोमा ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)