
लिखा पड्कने घाममा गाउँदै रोपे, रोप्दै गाए
गाउँदै रोप्नु र रोप्दै गाउनुको मज्जा बेग्लै । त्यसै गरे रोपारहरुले । मध्य बर्खा भए पनि किस्पाङ–२ नुवाकोटको कर्कलेमा निकै दिनदेखि पानी परेको थिएन । तर, मूलको पानीमा मेलो सुरु भयो । ट्रयाक्टर चल्न थाल्यो । लाठेहरु छेउकुना मिलाइ आली लाउन थाले । रोपाई सुरु भयो । र, बीचमा नेपालनाम्चाले हिलोमै गएर रोपारहरुसँग कुरा गर्यो । बाँकी भिडियोमा ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



