लाङटाङः बा कान सुन्दैनन्, छोरी कानैमा चिच्याउँछिन्, आहा ! अन्तर्वार्ता

अशोक सिलवाल
लाङटाङ, रसुवा

‘तासी देले लो’, उता बुवालाई मेरो अभिवादन सुनाउँदै चेङा मतिर फकिईन् र भनिन्, ‘कानै सुन्दैन ।’

कान कम सुन्ने वा फिटिक्कै नुसुन्ने बुवालाई उनले नेपालनाम्चासँग जोडिन् र जोडिन् लाङटाङलाई । ७२ बर्षिय उनका बुवा दावाले उहिलेको लाङटाङ सम्झे, ‘फलेकको घर मात्र थियो । अहिले उस्तो कहाँ !’

हिमालयमा एउटा विशेष कुराकानी भयो । हेरौं-सुनौं तलको भिडियोमा ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button