
लाङटाङः ‘खत्रै’ नमुना हो दोमेनको पुल
लाङटाङ ट्रेकमा ‘पैरो’ पुगेँ, जहाँ सोनाम साङ्बो तामाङको होटल छ ।
स्याफ्रुबाट सुरु हुन्छ ट्रेक । त्यसपछि आउँछ तिवारी । तिवारीबाट दोमेन । र, दोमेनपछि पैरो । दोमेनमा बिजोग छ झोलुंगे पुलको । मान्छे हिँड्नै सम्भव नै नभएजस्तो । झन्डै चुँडिएजस्तो । पुलबारे स्थानीय होटल संचलाकले जे भने, त्यो दुखद थियो ।
बाँकी भिडियोमा ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



