जब कृष्णभीर नजिकै पञ्जेबाजा बज्यो

नेपालनाम्चाले सुरु गरेको नयाँ स्तम्भ ‘वडावडामा नेपालनाम्चा’को पहिलो श्रृंखलामा तुलसी रेग्मी । रेग्मी गोरखा जिल्लाको गन्डकी गाउँपालिका-७ का अध्यक्ष हुन् ।

यही वडामा अवस्थित नेपालको एकिकरण र एकीकरणको युद्ध इतिहाससँग प्रत्यक्ष जोडिएको चर्चित ज्यामिरेघाटमा भेटिए अध्यक्ष रेग्मी । र, यो घाट नजिकै छ चर्चित कृष्णभीर । बुढीगन्डकी र त्रिशुली नदीको संगमस्थल यो वडामा चेपाङ जातिको समेत बसोबास रहेको छ ।

यी र आदि विषयमा वडा अध्यक्ष रेग्मीले निकै महत्वपूर्ण जानकारी दिए । थप जानकारी तलको भिडियोमा ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button