सौराहाः नानीको स्कूल छ स्कूलमा, इच्छाको स्कूल व्युटीपार्लरमा (भिडियो)

इच्छा लामा चौधरी चितवनको रत्ननगर नगरपालिका-५, बछौलीमा प्रतिमा व्युटीपार्लर संचालन गरिरहेकी छिन् । र, उनले आफ्नो व्युटीपार्लर यात्राबारे निकै खुलेर कुरा गरिन् । रमाइलो कुराकानी सुन्न-हेर्न तलको भिडियोमा क्लिक गरौँ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button