सौराहाः जो पहिले ऋण लिन्थिन्, अहिले दिने ठाउँमा छिन्

३१ करोडको कारोबार र ३ हजारभन्दा बढी सदस्य रहेको चितवनको रत्ननगर, बछौलीस्थित बछौली नारी चेतना वचत तथा ऋण सहकारी संस्था लिमिटेडकी लोन मेनेजर स्वप्ना पौडेल भण्डारीले पहिले संस्था सदस्यको रुपमा धेरै पटक ऋण लिइन् र त्यसबाट उनको फलिफाप पनि भयो । अहिले उनी त्यही जाइन्ट संस्थाको तर्फबाट ऋण दिने ठाउँमा छिन् ।

त्यहाँदेखि यहाँसम्मको रोमाञ्चक यात्रामात्र होइन, बछौली नारी चेतनाको ऋण दिनेलिने प्रकृया र विधिको लोभलाग्दो तरिकाले चिरफार गरिन् उनले । संस्थाका आम सदस्य र सबैका लागि उपयोगी कुरा बताइन् स्वप्नाले ।

बाँकी भिडियोमा ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button