सौराहाः उषाको मन टेलरमा आइपुगेपछि मज्जाले रमायो (भिडियो)

उषा चौधरी पछिल्लो ८ बर्षदेखि चितवन, रत्ननगरस्थित बछौलीमा टेलर संचालन गरिरहेकी छिन् । उनलाई यो व्यवसाय आफ्नो लागि खास लाग्छ । र, लाग्छ, मनदेखिको काम । उनी यो कामबाट एकदम सन्तुष्ट छिन् । यसअघि उनको किराना पसल थियो । रेष्टुरेन्ट पनि थियो । तर, उनको मन टेलरमा आइपुगेपछि मज्जाले रमायो । उषासँग उनको मनको कामबारे मनैदेखिको सम्वाद भिडियोमा ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button