
सौराहाः हार्डवेयर पसल्नी राममाया भन्छिन्, ‘हजुरको बोली लागोस्’ (भिडियो)
रत्ननगर-५ झुवानीकी राममाया श्रेष्ठ हार्डवेयर पसल संचालन गर्छिन् । पछिल्लो ८ बर्षदेखि उनी यो काम गर्दैछिन् । सुरुमा उनी खेतीपाती मात्र गर्थिन् । ऋण लिएर उनले यो काम सुरु गरेकी हुन् । चुलो र खेतीकिसानीबाट बाहिर निस्केर हार्डवेयर चलाउँदाका उनका प्रेरणादायी अनुभव भिडियोमा ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)