सौराहाः सम्पतिलाई उद्यमसँग जोडेपछि न त पैसाको अभाव न सम्मानको (भिडियो)

नेपालयात्रामा थियो नेपालनाम्चा । र, सौराहा आसपास क्षेत्रमा डुल्दै थियो । भेटिइन् उनी र नाम सोध्नु भन्दाअघि सम्वाददाताले सोध्यो, ‘कस्तो रमाइलो ठाउँमा बस्नु भएको रहेछ । यो ठाउँको नाम के हो ?’

‘रत्ननगर नगरपालिका-५, झुवानी, कैलाशेश्वर टोल’, उनले भनिन्, ‘अनि मेरो नाम कल्पना घिमिरे ।’ उनको माछापोखरी छ आँगनैछेऊ । मौरी पनि पालेकी छिन् । खेतीकिसानीको हरियाली त छँदैछ ।

तर, उनको उद्यमजीवनको कथा यति मात्र होइन । ‘माछा बेचे पैसा आउँछ । मह र मौरी बेचेर हामीलाई एकदम राम्रो भएको छ’, हास्दै भनिन्, ‘सम्पतिलाई उद्यमसँग जोडेपछि न आर्थिक अभाव न त सम्मानको अभाव ।’

बाँकी कुराकानी तलकोे भिडियोमा ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button