सौराहाः आफैले भन्न हुन्न तर हाम्रो पसल सुपरमार्केट जस्तो छ (भिडियो)

रत्ननगर नगरपालिका ५ का कृष्ण रिजाल, जसको जन्म नै किराना पसलमा भएको थियो । पिताजी पनि किराना पसलै चलाउँथे । हाल श्रीमती सावित्री रिजालसहित उनी स्टेस्नरी र किराना पसल संचालन गरिरहेका छन् । उनले भने, ‘आफैले भन्न हुन्न तर हाम्रो पसल सुपरमार्केट जस्तो छ ।’ सानो किराना पसलबाट ‘सुपरमार्केट’ बनाएका रिजाल दम्पतिसँगको रोचक कुराकानी तलको भिडियोमा हेरौँ-सुनौँ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button