
सौराहाः लिपिस्टिक लगाउँदा समेत अनेक लाञ्छाना ! (भिडियो)
रत्ननगर नगरपालिका ५ झुवानीकी देवकी अधिकारी रिमाल त्यस क्षेत्रमा एक चिरपरिचित महिला हुन् । कुनै बेला लेखा संयोजक समेत रहेकी उनी हाल बछौली नारी चेतनामा कोषाध्य्रक्ष छिन् । उनकै शब्दमा छोरीहरलाई ढोका खुल्लै राखेर पढाइन् । तर, पहिले त्यस्तो समय थिएन । भन्दै थिइन्, ‘एउटा लिपिस्टिक लगाउँदा समेत अनेक लाञ्छाना लगाउँथे ।’
भिडियोमा हेरौँ-सुनौँ रोचक कुराकानी ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)