सौराहाः खान पाए पुग्छ बंगुरलाई (भिडियो)

रत्ननगर नगरपालिका ५ जनकौलीकी अस्मिता चौधरी बंगुरपालक हुन् । महत्वपुर्ण कुरा, उनी खुशी छिन् । अहिले उनका १३ वटा बंगुर छन् । अलि पर ४० वटा बंगुर अट्ने घर बनाएकी छिन् हालसालै । बंगुर पालन कसरी सुरु गरिन् ? बंगुर पाल्दाका अनुभव कस्ता छन् ? भिडियोमा हेरौँ-सुनौँ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button