
सौराहाः बाख्रा पनि हाँस्छ त ? (भिडियो)
रत्ननगर नगरपालिका जनकौलीकी अप्सरा महतोकी पाँच बर्षकी छोरी छिन् । र, जे जति गरिरहेकी छिन्, छोरीको लागि गरिरहेकी छिन् । अप्सराको पसल छ । खेतीपाती छ । हाँस पालेकी छिन् । बाख्रा पालेकी छिन् । तर, उनलाई हाँसभन्दा बाख्रा मन पर्छ । किन ? भिडियोमा हेरौँ सुनौँ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)