सौराहाः म स्कूलदेखि नै बोल्ने खालको हुँ

रत्ननगर नगरपालिका ५ टरौली निवासी नीलु शर्मा खतिवडा कुनै बेला बछौली नारी चेतनाको लेखा संयोजक थिइन् । शेयर सदस्यको रुपमा दुई दशकदेखि नारी चेतनासँग जोडिएक्री उनी भन्छिन्, म स्कूलदेखि नै बोल्ने खालको हुँ । उनले जे बोलिन् भिडियोमा हेरौँ-सुनौँ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

  1. Good job nepalnamcha.com gaugauko safaltako katha khoji garnu patrakaritama naya aayem ho! Sunera khusi lagyo!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button