
सौराहाः फेरि चिटिक्क परेको गफ गरौं (भिडियो)
बछौली नारी चेतनासँग आवद्ध रत्ननगर नगरपालिका-६, बछौली (सौराहा)की भगवती दाहाल थापा बछौली नारी चेतनाले ल्याएको परिवर्तनबारे भन्छिन्, ‘पहिले अरुको मात्र के कुरा, म आफै घरबाहिर निस्कन सक्थिनँ, अहिले स्थिति फरक छ । दुई चारजनाको अगाडि बोल्न सक्थिनँ । अहिले सक्छु ।’ अरु थुप्रै कुरा भए । ती निकै मार्मिक थिए । हेर्नु सुन्नु भिडियोमा ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



