
सौराहाः झुवानीकी चटपटवाली ममता थारु भन्छिन्, ‘म नेपालनाम्चाबाट बोलेको’
चितवनको सौराहाछेउमा ममता थारुसँग नेपाली प्लस थारु भाषामा कुरा सुरु भयो । उनले थारु भाषामै छोटो गीत पनि गाइन् । उनको चटपट पसल छ । तर, कुरो यति मात्र होइन, अरु पनि छ । र, छ निकै प्रेरणादायी ।
ममताको जीवन र जीवनसँग जोडिएका अनेक आयामसमेतको रोचक कुराकानी तलको भिडियोमा ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)