सौराहाः जेइनी थरुनीको अथकित कथा

जेइनी थरुनी (महतो) रत्ननगर नगरपालिका वडा नं ७ कि महिला सदस्य थिइन् । तर, उनलाई अझ धेरै माथि जानु छ । केही दिनअघि भेट्दा उनी फेरि पनि चुनावमा उठ्ने कि के गर्ने भन्नेमा थिइन् । उनी उठिन् कि उठिनन् कुन्नि ? तर, आजको जेइनी बन्नुमा उनको जीवनको लामो इतिहास छ । उनको इतिहासबारे उनी आफैले जे बोलिन्, त्यो प्रेरणादायी छ । बाँकी भिडियोमा ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button