सौराहाः अहिले ध्रुवे हात्ती कता छ ? अनि रोनाल्डो ?

सौराहाकी माला दाहाल बछौली नारी चेतना वचत तथा ऋण सहकारी संस्थाकी सचिव हुन् । रेष्टुरेन्ट एन्ड बार (रेबान) महिलाकी निवर्तमान अध्यक्ष समेत रहेकी दाहाल रत्ननगर नगरपालिका वडा नं ६ की मेलमिलापकर्ता पनि हुन् । सौराहा सुन्दर छ, शान्त बनाउन उनको भुमिका छ ।

१८ बर्षको शिक्षण अनुभव समेत संगालेकी उनीसँग स्थानीय महिलाको जीवनमा आएको परिवर्तन र अरु थुप्रै बिषयबारे गरिएको रोचक कुराकानी भिडियोमा ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button