
सौराहाः अटो चलाउँछन्, विदेशमा भन्दा बढी कमाउँछन्
कर्मकथा
प्रकाश नेपाल सौराहामा अटो ट्याम्पो चलाउँछन् । अटोका मालिक पनि उनै हुन् । उनले यही अटोमार्फत विदेशमा भन्दा बढी कमाउँछन् । लकडाउन भरी चलाउने होइन, हेर्ने गर्थे उनी आफ्नो अटो । नारी चेतना बछौलीको ऋण सहयोगमा लिइएको अटो अब भने बिस्तारै चल्न थालेको छ । तर, योभित्र यति मीठो र मार्मिक कथा छ, त्यसबारे थाहा पाउन त तलको भिडियो नै हेर्नुपर्छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



