
सौराहा: जो असंख्य महिलाको जीवनलाई उज्यालो बनाउने संस्थाकी अध्यक्ष हुन् (भिडियो)
नेपाल यात्रामा छ नेपालनाम्चा । र, चितवनको सौराहा (बछौली) आइपुगेको छ । भेटिएकी छिन् बछौली नारी चेतना वचत तथा ऋण सहकारी संस्था लि.की अध्यक्ष बबिता चौधरी । अध्यक्षका रुपमा यो उनको दोस्रो कार्यकाल हो । ३०७८ जना सदस्य र ३१ करोड कारोबार । सदस्य संख्या र कारोबार रकमभन्दा पनि विशेष के हो भने यसले सौराहा र आसपास असख्य महिलाको जीवनमा आत्मविश्वास, आत्मस्वाभिमान र उद्यमशीलताको ‘म्याजिकल’ उज्यालो ल्याइदिएको छ । तर, यो यत्तिकै सम्भव भएको होइन । यसको पछाडि लामो र कठिन यात्रा छ, उज्यालो सपना र असंख्य असल पात्रहरु छन् ।
बाँकी बबिता बोल्छिन् भिडियोमा ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)