
सौराहाः वाह ! ७५ बाट ३०७८, १ लाखबाट ३१ करोड
नेपालनाम्चा नेपाल यात्रामा छ र चितवनको बछौली आइपुगेको छ । यात्रामा भेटिएकी छिन्, बछौली नारी चेतना वचत तथा ऋण सहकारी संस्था लि.की व्यवस्थापक शारदा अधिकारी विडारी । उनले संस्थाको गौरवशाली कहानी सुनाइन्, जुन ७५ जनाबाट सुरु भएर ३०७८ जना सदस्यमा फैलिएको छ, जो १ लाखबाट सुरु भएर ३१ करोड कारोबार गर्छ हाल ।
बाँकी भिडियोमा ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



