
शिवरात्रीको मुखैमा संस्कृतिविद्को आँखाबाट पशुपति परिसर

शिवरात्रीको मुखैमा संस्कृतिविद् प्रा.डा वीणा पौड्याल पशुपतिनाथ परिसर पुगिन् साँझको शिवमय परिवेशशलाई क्यामरामा कैद गरिन् । र, पठाइन्, आफुले खिचेका तस्विरहरु नेपालनाम्चामा । उनको आँखाबाट हेरौं र महसुस गरौं पनवन पशुपति क्षेत्रलाई ।







…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)