काठमाडौंः फुटुङ जान आधा घण्टादेखि आँखा बिच्छाउँदै बाउछोरा

भुमराज तिवारी
शब्द तथा तस्विर

२३ नं रुटको फुटुङ, डाँडागाउँसम्म जाने सार्वजनिक बसको प्रतिक्षामा आधा घण्टादेखि सडक बारमा अडेस लागि अविचलित सडकतिर आँखा बिच्छाउदै गरेका बाउ-छोरा लगायतका सार्वजनिक बसका यात्रुहरु । साँझ-बिहान गाडी पाउन र भित्र कोचिएर दोहोरो लाईनमा सकसपूर्ण यात्रा गर्नु स्मार्ट सिटी काठमाडौंबासीको अब्बल परिचय बनेको छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button