भर्खरै भुकम्पः स्ट्रोङ गुड मर्निङ कल


नेपालनाम्चा संवाददाता
म्हैपी, काठमाडौं ।

‘भुकम्प आयो । भुकम्प आयो’, छिमेकी घरको रोहित थपलिया (सानु) चिच्याउँदै थियो । र, म उसको आवाजले व्युँझे । व्युँझेपछि पनि भुकम्पले धक्का दिइरहेको थियो । धक्का गतिलै थियो ।

‘स्ट्रोङ गुड मर्निङ कल’, रमेशले फेसबुकमा लेख्यो ।

‘लकडाउनलाई हल्लाउन आएको होला’ कविताले लेखी ।

‘कोरोनालाई जिस्काउन आएको होला’, सम्राटको प्रतिकृया थियो ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button