बोलेवापत झाँक्रीले पुरस्कार होइन, पुर्जि पाइन्

‘हामी बोल्छौं’ शीर्षकको निकै आक्रामक भाषण गरेपछि अझ बढी चर्चित भएकी वक्ता नेतृ रामकुमारी झाँक्री पक्राउ परेकी छिन् । महानगरीय अपराध महाशाखाबाट झाँक्रीलाई दिइएको पक्राउ पुर्जिमा भनिएको छ, ‘राज्यविरुद्धका कसुर अन्तर्गत दफ ५८ को कसुरको अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नु परेकोले यो पूर्जि जारी गरिएको छ ।’

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button