बाबुरामका गुरू गोपाल १०० बर्षमा

डा. बाबुराम भट्टराई

१०० औं बर्षमा प्रवेश गर्नुभएकोमा आदरणीय गोपालदत्त गुरूप्रति हार्दिक नमन, बधाइ र सुस्वास्थ्यको शुभकामना !

हामीलाई गोरखाको अमर ज्योति जनता हाइस्कूलमा संस्कृत पढाउनुहुने गुरू गोपालदत्त देवकोटा एउटा शिक्षक मात्र नभएर त्यस क्षेत्रका असाध्यै सम्मानित, नैतिकवान,आदर्श पुरूष हुनुहुन्छ । सॅस्कृतका प्रकाण्ड विद्वान वहाॅ आजीवन ब्रह्मचारी, साकाहारी, सदाचारयुक्त ब्यक्तित्व हुनुहुन्छ !

वहाॅबाट प्राप्त औपचारिक शिक्षा साथसाथै आदर्श जीवनको नैतिक पाठ मेरानिम्ति अमूल्य रहेको छ ! गुरूप्रति सदा ऋणी रहनेछु !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button