धनगढीका ‘मनगढी’ हमालले गरे निःशुल्क महाप्रस्थान यान सञ्चालनको घोषणा

धनगढीका ‘मनगढी’ व्यवसायी गोपाल हमालको परिवारले निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याउने भएका छन् । मृत्युपछि आर्यघाटसम्मको यात्रा सहज होस् भन्ने उद्देश्यसाथ निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याउन लागिएको नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रिय सदस्य रहेका तथा हमालले जानकारी दिए ।

‘महाप्रस्थान यान सञ्चालनको लागि रु ३० लाख लगानी लाग्नसक्छ’, उनले भने, ‘यही आर्थिक वर्षभित्रै निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याउने तयारी गर्दैछौं ।’

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button