
मतदानपछि म्हैपीका महिला (भिडियो)
मतदानपछि मतदान केन्द्र, अमृत स्कुलबाट उनीहरु घर फर्कदै थिए । काठमाडौं महानगरपालिका वडा नं १६ म्हैपीका स्थानीय महिलासँग नेपालनाम्चा सम्वादाताको जम्काभेट भयो । भेटपछि खाजा कार्यक्रम भयो । र, भयो कुराकानी गीता खनाल चालिसे, पवित्रा कार्की, पार्वती शर्मा भट्ट, रमा बस्नेत ठकुरी र ज्योती बस्नेत गरी पाँच जनासँग । कुराकानी रमाइलो भयो ।
हेरौं भिडियोमा ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



