सम्बृद्धि सिर्जना
प्रिय बालसाथी !
तिमीहरु कथा लेख । कविता लेख । निबन्ध लेख । र, अरु थुप्रै विधामा मन लागेको लेख । चित्र पनि कोर । त्यसमा रंग पनि भर । नेपालनाम्चा तिमीहरुको प्रतिभा पोख्ने ठाउँ हो । नेपालनाम्चा अंकल बगैंचा हो भने तिमीहरु फूल । आफ्ना रचना नेपालनाम्चा अंकललाई पठाऊ है । अंकलको इमेल ठेगाना nepalnamcha@gmail.com हो ।
अहिले भने नेपालनाम्चाको कोपिलामा अपी स्कुल, धापासी, काठमाडौंमा कक्षा ४ मा अध्ययनरत सम्बृद्धि सिलवालको चित्रकारिता हेर है ।