
एकाध मिनेटमै कोरे, लेखे र दिए
ठमेलमा एक्कासी भेट भयो, नेपालनाम्चा र उनको ।
‘तिम्रो नाम के हो ?’
रोशन बास्तोला ।
कति कक्षा पढ्छौ ?
५ ।
चित्र बनाउँछौ ?
बनाउँछु ।
त्यति भनेको एकाध मिनेटमै उनले कोरे, लेखे र दिए । नेपालनाम्चा त छक्कै ! एपेक्स लाइफ स्कूलमा पढ्ने रोशनको उत्साह, सिर्जनशीलता र तत्काल गरिहाल्ने जाँगर प्रेरणादायी लाग्यो ।




…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



