
गिलासमा रेड लेवल हाल्दै साेधिन्, ‘पानी पर्छ ?’
उठ्दै 'थ्याे, हातमा ५०० का पाँच वटा नाेट थमाईन् । अनि डाईट खानु भनेर अलग्गै हजारकाे नाेट थमाईन् ।
न भूताे न भविष्यतिकाे कमाई
शेरबहादुर ढुङ्गाना
खाँदबारी, सङ्खुवासभा ।
पश्चिम नेपालकाे सुन्दर सहर हाे याे ! यहाँ धेरै कार्यालय ! उँभाेका जिल्लाकाे पनि सेण्टर ! धेरै याेजना, कार्यक्रम ! कार्यालय, कार्यक्रमहरूमा काे आउँछ काे जान्छन् बेखवर रहन्छ सहर ! केवल आम्दानी बढ्छ यहाँका ब्यापारीकाे ! हिउँदमा पर्यटक ! बर्षा अझ साल तमामीकाे महिना हाेस् त हाेटल भरिभराउ हुने नै भए !
काठमाडाैंकाे प्लेनबाट तराईकाे समथरमा ओर्लनासाथ लाेभलाग्दाे मान्छेले नमस्कार गर्याे । सामान गाडीमा हाल्न सघायाे । केही घण्टामा उत्तर पश्चिम हुँदै हाेटलमा पुर्यायाे । गाडी हँकाई पनि साँच्चै मजाकाे थियाे । गाडीमा नाम र घरबाहेक केही साेधखाेज भएन ।
काठमाडाैबाट बुक गरेकाे हाेटलकाे मूलद्वारमा गाडी राेकियाे । देख्दै सहरिया, सम्भ्रान्त, खाईलाग्दी, दाेहाेराे जीउकी महिला गाडीबाट ओर्लेर उभिईन् । गाडी अघि बढ्याे । बिस्तारै पछाडीबाट हेर्दा कपाल अलिकती बिग्रे जस्ताे ! क्लिप मुखले चेप्दै कपाल मिलाईन् ।
रिसेप्सनमा सामान्य औपचारिकता पूरा गर्दा नगर्दै वेटरले काेठामा सामान पुर्याईसकेकाे थियाे ।
पश्चिमतिरकाे काेठा, झ्याल खाेलेर बाहिर हेरिन् । सडक पारी अलिक पर आँखा पर्याे । एकछिन मनमा कुरा खेलाउँदै बाेलिन्, ‘वेटर !’
पल्ला काेठामा रहेछ, दगुरेर आयाे वेटर । झ्यालबाट बाहिर देखाउँदै भनिन्, ‘त्याे पर क्यारम खेल्ने छन् ‘नि तिनमध्ये त्याे अग्लाेलाई बाेलाउनु न भाइ !’ बाेलिमा मिठास ! जादु र’छ हाै बाेलि त !
थपिन्, ‘खाना दुई बजे भन्नु है !’
वेटर कुदेर पुग्याे- क्यारम खेलेका ठाउँमा, अनि यस्साे ध्यान आफुतिर तान्दै ती अग्लेलाई भन्याे, ‘हाम्राे हाेटलमा जाउँ न !’
अकमक्क पर्याे! पहिला जागिर माग्न जाँदा साहुले ‘छैन’ काे जवाफ पाएकाे उस्लाई आज त बाेलाउनै आए ! कुनै गल्ति त गरिंन ! झस्कियाे ! सम्झियाे ! ठीक छ । अनि पछि लाग्याे ।
माथि तला रूम नं ३०७ मा पुगेपछि वेटरले टङ्टङ् गर्याे भित्रबाट ‘यस कम इन्’ काे जवाफ आयाे । बाह्रकाे अङ्ग्रेजी लागेर बसे पनि यस्काे अर्थ बुझ्याे उस्ले तर काम- प्रसङ्ग बुझेकाे छैन !
उस्लाई भित्र आउँन सङ्केत गर्दै वेटरलाई दुईटा ग्लासमा आइस ल्याउन भनिन् । असहज मान्दै उभियाे उ ! सजिलाे गरी कुर्सीमा बस्न भनिन् ।
आदेश तामेल गर्दै टेवुलमा दुई ग्लास राखिन् वेटरले !
‘अपरिचित सही, हिजाेअस्ति बाटामा देखिने केटा यहाँ कसरी ? काेही हाेला आफन्त गेष्टकाे !’, बाहिर निस्कन लाग्दा वेटरले मनमनै भनिन् !
‘बाहिर ढाेकामा डण्ट डिष्टर्व राख्नु ।’
‘हस्’, वेटर बाेलिन् । याे आदेश बुझेन- बुझ्नु पनि थिएन उस्लाई !
झाेलाबाट बाेतल निकाल्दै भनिन्, ‘अस्ति सिङ्गापुरमा डिउटी फ्रिबाट तिम्रालागि ल्या’काे ! घरमा ‘नि झिकिंन ! अमुई के भनेकाे ? उ काे ? सिङ्गापुर कहाँ ? कितावमा मात्र पढेकाे सिङ्गापुर! अनि यति राम्राे विदेशी रक्सी ! ‘उस्लाई !’ मनैमन तीन छक पर्याे !
ढाेका बन्द थियाे। साेफामा नजिक आउँन सङ्केत गरिन् ! आयाे असहज मान्दै ! गालामा चिमटे झैं गरिन् ! जीउ तातेकाे हाे कि करेण्ट लागे झैं भाे !
गिलासमा रेड लेवल हाल्दै साेधिन्, ‘पानी पर्छ ?’
आफुले पानी हालिनन्, भनिन् ‘म त निट’ खान्छु । अङ्ग्रेजी लागेका भा’काले निट भनेकाे पानी नहालि खाने हाेला भनी बुज्रुक हुन ठीक ठान्याे !
रक्सीसंग तारेका माछा, कुखुराका ललिपप, मटन खुब खायाे । बेलाबेलाका गफमा उन्ले तिघ्रामा हिर्काउँदै, जीउमा कसत्लकुति लाउँदै लसभेगास, पटया, कलकत्ताका कुरा गर्दा उस्काे काम ‘अँ’ भन्दै खाने मात्र थियाे । ती ठाउँ सपनामा पनि सुनेकाे थिएन !
अलिअलि ररमरम के भा’काे थ्याे ! माेवाईलमा देखे-नदेखेका नाङ्गा भिडियाेहरू देखाईन् । कति त कल्पना पनि नगरेका हेरेर मजा लियाे उस्ले ! शरीर ताते झैं भाे उस्लाई !
हात चुठ्न भनिन् । आफुले पनि चुठिन् । उस्का हात समातेर खाटमा लडाईन् । उस्ले मक्सद बुझ्दै गयाे । उनी केही लुगा खाेलेर विचित्रका केही लगाईन् । हेर्दा नाङ्गै भईन् जस्तै देखिने ! र, अघि हेरेका झैं गर्न भनिन् ! कति गरेछ । कति त साह्रै घिन लागेर बसेकाे उनीले समातेर मन लागेकाे गरिन्, त्यतिखेर उ हारेकाे वा थाके झैं भा’थ्याेेे ! बाहिर जान्छु ‘नि त भनी हाल्न भा’काे थिएन उस्लाई !
केही बेर अँगालाेमा निदाएकाे याद छ ।
उनी बाथरूम पसिन् । नुहाएर झन् राम्री भएर निस्किन् । फेरी उस्लाई तताईन् । खुव खेलाईन् । उ करिव कमजाेर भा’काे थियाे ।
भनिन्, ‘गलेउ !’
घडी हेरिन् । उस्ले पनि घडी हेर्याे । दिनकाे दुई बज्न लागेकाे रहेछ !
उठ्दै ‘थ्याे, हातमा ५०० का पाँच वटा नाेट थमाईन् । अनि डाईट खानु भनेर अलग्गै हजारकाे नाेट थमाईन् ।
उस्ले साेध्याे, ‘किन पैसा ?’
भनिन्, ‘हामीलाई तिमा’रूले भनेका ‘भा पैसा दिदैन’थ्याै त !’ लाजवाव भाे ।
भनिन्. ‘भाेलि चिं तीन बजे आउनु ल !’



