
क्यानभासमा सगरमाथा
कविमनका प्रकृतिप्रेमी कलाकार सुरेशमान उलक । र, उलककै शब्दमा नेपालको सान विश्वको सर्वोच्च शिखर सगरमाथा । उलकले क्यानभासमै ल्याइदिए सगरमाथा । नेपालनाम्चा उनका कलामार्फत सगरमाथा दिवसमा विश्वभरका पर्वत र पर्वतारोहीलाई सम्मान प्रकट गर्न चाहन्छ ।



…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



