कालो कपडामा कवि (फोटो फिचर)

प्रेम कविता पाठ गर्न उपस्थित चौध कविहरु कालो पहिरनमा ठाँटिएका थिए ।

झट्ट हेर्दा कुनै म्युजिक भिडियोको सुटिङझैँ देखिने गरी कविहरु विश्वविमोहन श्रेष्ठ, मोमिला, राजेन्द्र शलभ, अनुपम रोशी, मणि लोहनी, क्रान्ति पराजुली, ठाकुर बेल्वासे, सुमन थापा संगम, रुपेश श्रेष्ठ, रञ्जना निरौला, युवराज अधिकारी, सविता विमली, किशोर पहाडी र सरिता राजभण्डारीले प्रेमिल कविता सुनाए । पछिल्लो १७ वर्षदेखि प्रेम कविता उत्सवको संयोजन कवि लोहनीले गर्दै आएका छन् ।

एपेक नेपाल र नेसनल स्कुल अफ फिल्मले आयोजना गरेको प्रेम कविता उत्सव २०७७ काठमाण्डौमा सम्पन्न भएको छ ।

One Comment

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button