बरालिएकी छैनन् बराल, बरु …

सन्दर्भः विश्व साइकल दिवस

बरालिएकी छैनन् बराल, बरु सेवामा सक्रिय छिन् यी साइकले ।

नीरा बराल लकडाउनका बेला समाजसेवामा लागेकी छिन् । उनकै शब्दमा ‘अस्पताल जान नसकेका र गएर पनि अस्पताल खर्च जुटाउन नसकेर पिडामा परेका महिलाहरुलाई विभिन्न तरिकाले’ सहयोग गरिरहेकी छिन् । बाँकी तस्विरमा ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button