पर्यटनले पुर्‍याएन जहाँ, साइकलले पुर्‍यायो

भोजपुरबाट धरान हुँदै काठमाडौं । त्यसपछि न्युजिल्यान्ड । तर, फेरि फर्केर नेपाल । उनलाई नेपालकै पहाडले बोलायो । हिमालले बोलायो । उनी पर्यटनकर्मी तर त्यति मात्र होइनन् । साइक्लिस्ट पनि हुन् । पर्यटनले पुर्‍याएन जहाँ, साइकलले पुर्‍यायो त्यहाँ ।

एक्स्पान्सन दाहाल बाँकी विस्तृत भिडियोमा ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button