४० दिनमा पद छाड्ने बेलायतकी प्रधानमन्त्री र कहिल्यै पद नछाड्ने नेपालका प्रधानमन्त्रीहरु

प्रतिमा शर्मा

४० दिनभित्र आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको भन्दै बेलायतकी प्रधानमन्त्रीले राजीनामा दिइन् तर नेपालका प्रधानमन्त्रीले २५ वर्षसम्म, ४–५ पटक प्रधानमन्त्री हुँदा जिम्मेवारी पूरा गर्दैनन् तैपनि पुनः प्रधानमन्त्री हुने आकांक्षा बोकेर चुनावी मैदानमा छन् । यदि यस्ता नालायकहरुलाई पटक–पटक भोट दिएर संसदमा पठायौं भने ती नेताको केही पनि गल्ती हुने छैन । गल्ती र लाचारीपन हामी मतदाताको हुनेछ र भ्रष्टाचारबाहेक अरु केही कामै नगरी बालुवाटार बस्न अनुमोदन गरेको ठहरिने छ। विचार बेलैमा पुगोस्, पछुतो नलागोस् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button