रसुवामा कसैले कसैलाई विचार के छ नसोध्नु! तपाईंको मुल्य कति सोधे पुग्छ

उत्तम पौडेल

रसुवा काँग्रेसमा नीति, नियम र निष्ठा लिलामी भयो अब । जोगाउन लड्दालड्दै पनि सकिएन ।

पद, प्रतिष्ठा पैसामा खरिद बिक्री भयो । अब रसुवामा कसैले कसैलाई तपाईंको विचार के छ नसोध्नु होला ! तपाईंको मुल्य कति सोधे पुग्छ ।

पैसाको राजनीति कति दिन टिक्दो रैछ, हेर्दै जाऊँ !

(रसुवाका काँग्रेसकर्मी पौडेलको फेसबुकबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button