
हो, म वाइन खान्छु, हप्तामा दुईपल्ट
दुर्गा पोख्रेल
एकादेशमा म पनि कथा लेख्तिरहेछु । २०३३ साल बैशाखमा जागरण साहित्यिक पत्रिकामा प्रकाशित कथा आज पढ्दा आफैलाई राम्रो लाग्यो । मपाईंकै जमानामा आत्मपरक हुनै पर्यो । दुई पेज पनि छैन पढि दिनु है कस्तो लाग्छ ।
कथामा मात्तिन रक्सी खाएको लेखे पनि मैले त्यसबेला चाखेको पनि थिइनँ । २०५३ सालदेखि मात्र वाइन खान थालेको । जन्मैदेखि माच्छा, मासु, लसुन, प्याज, टमाटर, भांग, धतुरो केही खाइएन । लसुन प्याज छात्राबास, कीर्तिपुरमा खाएको । टमाटर त मीठो लागेन । माच्छामासु मुखैमा परेको छैन ।
हो, म अहिले वाइन खान्छु, हप्तामा दुईपल्ट। रातो वाइनले मुटुलाई फाइदा पनि गर्छ रे । छोराहरुसँग गफ गर्दै सुरुप्प पार्दाको मजा नै अर्को ।
(पोख्रेलको फेसबुकबाट)