खप्तड किन नजाने ? हेर्नुहोला मान्सीको मोहक भिडियो

‘के यो स्विट्जरल्यान्ड हो ?
होइन ।

के यो क्यानडा हो ?
होइन ।

के यो न्युजील्यान्ड हो ?
होइन ।

यो खप्तड हो ।’

भर्खरै खप्तडबाट फर्केकी मान्सी अग्रवालले बनाएको मनमोहक भिडियोको आमुख हो यो । भिडियो ५ मिनेट ४४ सेकेन्डको छ । एक एक सेकेन्ड मोहक रहेको भिडियोमा उनले खप्तडप्रतिको उनको रहरमात्र होइन, त्यहाँ बिताएको दुई घन्टाको अद्भुत अनुभव र खप्तडको बहुआयामलाई कलात्मक रुपमा प्रस्तुत गरेकी छिन् ।

बाँकी भिडियोमै हेरौं ।

2 Comments

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button