कल्पनाको कमान्डमा ‘तीज अन दी वाल’

तीज आउँदै गर्दा राजधानीको धुम्वाराहीमा रहेको पासाङ ल्हामु स्पोटर्स क्लाइम्बिङमा तीजकै नाममा महिलाहरुले क्लाइम्बिड गरेका छन् ।

संस्कृति र साहस सँगसँगै भन्ने नारासाथ एकहप्ते तीज अन दी वाल कार्यक्रमको क्रममा महिलालाई क्लाइम्बिङ गराइएको हो । महिलाहरुले त्यहाँ रहेको स्पोर्टस् क्लाइम्बिङमा क्लाइम्बिङ गरेका थिए । साथसाथै तीजको गीतमा नाचेर रमाइलो पनि गरिएको थियो ।

तीजलाई फरक ढंगमा मनाउने उद्देश्यका साथ एकहप्ते तीज अन दी वाल सुरु गरिएको विश्वकिर्तिमानी सगरमाथा आरोही समेत रहेकी पत्रकार कल्पना महर्जनले बताइन् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button