मन्दिरका नित्य पुजारीले गराए तारकेश्वरको भिडियो टुर

नित्य पुजारी रामकुमार धितालले तारकेश्वर मन्दिर टुर गराए । उनी पुजारीमात्र होइनन्, त्यहाँको सरसफाइ पनि गर्छन् । त्यतिमात्र होइन, उनी मन्दिर परिसरका अरु पनि थुप्रै जिम्मेवारीमा छन् रे । मलतब अल इन वान । तिनै धितालले नेपालनाम्चालाई देखाए, तारकेश्वर गुफा, तारकेश्वर कुन्ड र तारकेश्वर बुढामहादेव । र, बताए, रसुवाको गोसाईंकुन्डमा बगाएको लोटा काठमाडौंको तारकेश्वरमा भटिएको किवंदन्ती ।

अरु रोचक तथा महत्वपुर्ण जानकारीका लागि तलको भिडियो क्लिक गरौं ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button