के धनीले मात्र हिँड्ने हो ?

तारकेश्वर मिनी हाइकिङपछि उनीहरु लोभलाग्दो गरी समिक्षा बैठक गर्दै थिए । उनीहरु चनाचटपट हो वा पानीपुरी मगाएर यसरी अनौपचारिक छलफल गर्दै थिए, छेउमै रहेको नेपालनाम्चा संवाददाता लोभियो र थाम्नै सकेन, कुरा गरौँ नभनी । त्यसपछि तलको भिडियो बन्यो । भिडियोमा हाइकिङको बहुआयाममात्र समेटिएको छैन, शहरको आमकथा पनि अटेको छ । पढाई र स्वास्थ्यको कुरा पनि छ । सुरक्षा र सौन्दर्यको कुरा पनि छ । उनीहरुको प्रश्न छ, ‘धनीले मात्र हिँड्ने हो ?’ प्रश्नसँगै उत्तर मज्जैले दिएका छन् ।

मास्टर्स् गर्दै गरेका ४ युवाकोे हाइकिङ अनुभव रोचकमात्र छैन, सबैलाई उपयोगी हुनेखालको छ । बाँकी भिडियोमा ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button