सेर्तुङ प्रश्न: तपाईंहरु खास केको लागि आउनु भा’को ?
भिटोफ नेपालको आयोजनामा सम्पन्न माघ १८ देखि २० सम्मको तीन दिने अध्ययन-अवलोकन भ्रमण क्रममा उत्तरी धादिङको रुवीभ्याली गाउँपालिकास्थित सेर्तुङ गाउँ पुग्दा भेटिइन् कुन्जम तामाङ । कुन्जमले आफ्नो ठाउँबारे जे बताइन्, हेरौं, सुनौँ भिडियोमा ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)