फोटोः पाण्डेको प्रोफेसनल क्यामराबाट एक दर्जन

गाउँ पर्यटन प्रवर्धन मञ्च (भिटोफ) नेपालले धादिङको उत्तरी भेगमा रहेको पर्यटकीय गाउँपालिका रुवीभ्यालीको अध्ययन अवलोकन भ्रमण आयोजना गरेको थियो । तीन दिने सो भ्रमणमा ४० बढी सहभागी थिए । तिनैमध्येका एक थिए आयोजक संस्था भिटोफ–नेपालका सचिव दीपक पाण्डे । उनी आयोजकको जिम्मेवारीमात्र होइन, प्रोफेसनल क्यामरा पनि बोकेर गएका थिए । त्यही क्यामराबाट यात्रामा कैद गरिएका एक दर्जन तस्विरहरु उनले नेपालनाम्चालाई पठाएका छन् ।

प्रिय पाठकवृन्द, पाण्डेका क्यामरामार्फत एकैछिन रुवीभ्याली जाऊँ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button