
नेपालको क्यामराबाट एक दर्जन एक

गाउँ पर्यटन प्रवर्धन मञ्च (भिटोफ) नेपालले धादिङको उत्तरी भेगमा रहेको पर्यटकीय गाउँपालिका रुवीभ्यालीको अध्ययन अवलोकन भ्रमण आयोजना गरेको थियो । तीन दिने सो भ्रमणमा ४० बढी सहभागी थिए । तिनैमध्येका एक थिए टुरिस्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान) का अध्यक्ष बद्री नेपाल । उनले यात्रामा कैद गरेका एक दर्जन एक सुन्दर तस्विरहरु नेपालनाम्चालाई पठाएका छन् ।
प्रिय पाठकवृन्द, बद्रीका क्यामरामार्फत एकैछिन रुवीभ्याली जाऊँ ।













…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)