जसले ट्रेक क्यान्सिल गर्दै बचाए एउटा अपरिचितको जीवन

उच्च शिक्षाका लागि ०४८ सालमा काठमाडौं आएका धादिङका निशेष थापाले साधारण वेटरका रुपमा पर्यटनमा करिअर सुरु गरेका थिए ।

पछिल्ला केही बर्षदेखि थापा बर्षेनी १५ सय देखि २ हजारको हाराहारीमा विदेशी पर्यटक नेपाल भित्र्याउँछन् र घुमाउँछन् गाउँठाउँ । नेपालको अर्थजीवनमा त्यसले पार्ने सुखद प्रभावका लागि धन्यवाद हिमालयन वन्डर्सका संचालक थापालाई । आफ्नो ट्रेकिङ व्यवसायमार्फत प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ५ सयलाई रोजगारी दिइरहेका थापा यो यात्राक्रममा आफ्ना विदेशी सहकर्मी डा. डेभिडलाई पनि सम्झन्छन् र धन्यवाद भन्न भुल्दैनन् ।

यहाँसम्म आइपुग्दाका उनका आफ्नै कथा छन् उकाली–ओराली मिसिएको ट्रेकिङजस्तै । बाँकी भिडियोमा ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button